
काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाएका छन् ।
उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् । ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् ।
हालसम्म याे निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ ।