• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गगन थापाले बढाए अग्रता, पछि–पछि राजन भट्टराई

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाएका छन् ।

उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् । ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् ।

हालसम्म याे निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ ।