काठमाडौं ५ मा १०० मत गन्दा प्रदीपको अग्रता, ईश्वर पोखरेल पछाडि

काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेपाली कांग्रेसले अग्रता लिएकाे छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् ।

सुरुको १०० मत गन्दा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन् भने पोखरेलले १८ मत पाएका छन् ।

यस्तै, घण्टी, हलो र मादलले ११–११ मत पाउँदा अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१