• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काभ्रे–२ मा गोकुल बास्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईंकाे अग्रता

काभ्रे । काभ्रे–२ मा एमालेका उम्मेदवार गोकुल बास्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईंले अग्रता बनाएका छन् ।

६४१९ मत गनिसक्दा हुमागाईले ३२७३ तथा बाँस्कोटाले २३९६ मत पाएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४९२ मत पाएका छन् ।