देउवालाई ३ हजार मतले पछ्याउँदै सागर ढकाल

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणााम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रहेका देउवा ६ हजार ३९९ मतका साथ अग्रता कायमै राखेका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार २७५ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्ल १ हजार ८२५ मतका साथ तेस्रो स्थानमा छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१