
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।
यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो ।
ठाकुरले प्रचण्डलाई विश्वासकाे मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सुनाएका हुन् ।
प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिनेछन् । त्यस अगाडि लोसपाले आफ्नो निर्णय सुनाएको हो ।