• २०८३ असार ९
  • 2026 June 23, Tuesday

पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

मंगलबार ढिलो सूचना पाएको कारण राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी भएकी थिइनन् ।