• २०८३ असार २०
  • 2026 July 04, Saturday

प्रेम आचार्यलाई न्याय माग्दै माइतिघरमा प्रदर्शन (फोटो फिचर)

  • २०७९ माघ १२, बिहीबार ०७:५१

काठमाडौं। संघीय संसद अगाडी आफैलाई आगो लगाई आत्मदाह गरेका इलामका प्रेम प्रसाद आचार्यको न्यायको माग गर्दै प्रदर्शन भएको छ।

काठमाडौंको माइतिघरमा विहिबार शान्तिपूर्ण प्रदर्शन भएको हो।

प्रदर्शनका क्रममा ‘यो राज्यद्वारा गरिएको हत्या हो’ , ‘अर्को जल्दो शरीर मेरो नहोस’ , प्रेम आचार्यलाई त बाँच्न दिएनौ, प्रेम आचार्यहरुलाई मर्न नदेउ’ ,’ प्रेम आचार्यका परिवारलाई न्याय देउ’ जस्ता पम्प्लेटहरु प्रदर्शन गरिएको छ।

हेर्नुस् फोटो फिचर:

 

  • २०७९ माघ १२, बिहीबार ०७:५१