• २०८३ असार १४
  • 2026 June 28, Sunday

गभर्नर अधिकारी र काठमाडौं महानगरपालिका मेयर शाहबीच भेटवार्ता

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

सोमबार राष्ट्रिय सभा गृहमा उनीहरूबीच भेटवार्ता भएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

उनका अनुसार भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरूको विषयमा छलफल भएको हो।