विजय थलापतिको दमदार एक्सन अवतारसहित ‘लियो’को टिजर सार्वजनिक

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार थलापति विजयको फिल्म ‘लियो: ब्लडी स्वीट’को टिजर सार्वजनिक भएको छ ।

टिजरमा विजय पूरै एक्सन अवतारमा देखिएका छन् ।

यो प्यान इण्डिया फिल्म हो । प्यान इण्डिया भनेको हिन्दीसहित बहुभाषामा डब गरिएको क्षेत्रीय भारतीय सिनेमा हो ।

लोकेश कनगराजको निर्देशनमा बनेको चलचित्रमा सञ्जय दत्तसमेत हुनेछन् । लियोको टिजरमै उत्कृष्ट ब्याकग्राउण्ड म्युजिक, छायाङ्कन तथा सम्पादन देखिएको छ ।

हेर्नुहाेस् टिजर :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७