
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा सट्टेबाजीको आशंकामा एक जना पक्राउ परेका छन् ।
सीआईबीले त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीमा संलग्न भएको आशंकामा एक जना नेपालीलाई पक्राउ गरेको हो ।
अहिले नेपाल र स्कटल्याण्डबीच खेल भइरहेकाे छ ।