• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

  • २०७९ फागुन १०, बुधबार ०८:३३

काठमाडौं। बाजुरा केन्द्र बनाएर भुकम्प गएको छ ।

आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।

  • २०७९ फागुन १०, बुधबार ०८:३३