• २०८३ असार ११
  • 2026 June 25, Thursday

राष्ट्रपति पौडेलको गालाको कोठी फिर्ता

काठमाडौं । राष्ट्रपति कार्यालयको बेवसाइटमा राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर परिवर्तन गरिएको छ ।

चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयले बुधवार पौडेलको नयाँ तस्वीर अपडेट गरेको हो । अहिले तस्वीर सच्चाइएको छ र वास्तविक तस्बिर देखिएको छ ।

उक्त तस्वीरमा राष्ट्रपति पौडेलको अनुहारको कोठी हटाइएको थियो भने अनुहारमा देखिने वृद्धाबस्थाका निशानहरूलाई पनि मेटाइएको थियो ।

पुरानो तस्बिर

 

नयाँ तस्बिर