• २०८३ असार ११
  • 2026 June 25, Thursday

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिने

काठमाडौं । चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने भएका छन् ।

कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।

विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।