• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

भीम सार्की ६७ रनमा आउट

काठमाडौं । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेट गुमाएको छ।

६७ रन बनाएर खेलिरहेका भीम सार्की ३१ औं ओभरको अन्तिम बलमा आउट भए।

उनले आरिफ शेखसँग ८३ रनको साझेदारी गरेका छन्। ७६ बल खेलेका उनले ९ चौकासहित अर्धशतक पूरा गरेका छन्।