अर्धशतक बनाएर आउट भए आरिफ

काठमाडौं । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले छैठौ विकेट गुमाएको छ।

६२ बलमा ५२ रन बनाएर खेलिरहेका आरिफ सेख जहुर खानको बलमा क्याच आउट भएका छन् ।

यसअघि कुशल भुर्तेल ५० रन, आसिफ सेख शून्य, कुशल मल्ल ५ रन, रोहित पौडल १६ रन र भीम सार्की ६७ रनमा आउट भएका थिए । अहिले ४० ओभर सकिँदा नेपाल६ विकेट गुमाएर २ सय २९ रन बनाएको छ । अहिले दिपेन्द्र सिंह ऐरी र गुलशन झा क्रिचमा छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१