रवि लामिछानेकाे दाबी : रास्वपा छिट्टै सबभन्दा ठूलाे र लाेकतान्त्रिक पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका छन् ।

१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताए ।

अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका रास्वपाका सभापति लामिछानेले भने, ‘हजारौं क्षमतावान् मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१