काठमाडौं । पोखरा म्याग्दीको धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको छ ।
धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा एभरेस्ट हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।
त्यसमा कति जना सवार थिए र अवस्था के छ भन्ने खुलेको छैन ।