‘प्रसाद २’ को ‘क्रान्ति’ गीत सार्वजनिक

काठमाडौं । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘प्रसाद २’ । फिल्म रिलिज भएको तेस्रो दिन अर्थात आइतबार निर्माण युनिटले ‘क्रान्ति’ बोलको गीत सार्वजनिक गरेको छ ।

राजनीतिक गतिविधि देखाइएको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की , केकी अधिकारी , अर्पण थापा लगायतको अभिनय छ । गीतले विद्रोहको कुरा गर्छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी छ ।

फिल्मले जातीय विभेदमाथिको राजनीति कथाको रूपमा उठाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१