• २०८३ जेठ २२
  • 2026 June 05, Friday

१० कोरोना संक्रमित थपिए, १५ निको

काठमाडौं । पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमित थपिएका छन् ।

५८० वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ४१ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।