
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको लामो समय बितिसकेको छ । अब कम्तीमा पनि २ साता लाग्न सक्ने एक अधिवक्ताले बताएका छन् ।
२ हप्तामा प्रतिवादीको तर्फबाट करिब ५० जना अधिवक्ताले वकालत वा बहस गर्ने छन् । २ हप्ता लाग्नुको अर्को कारण हो चारचारवटा मुद्धा दर्ता हुनु र ३० जना आरोपी हुनु ।
थुनछेकका क्रममा ५ देखि ७ जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट करिब ५० जना अधिवक्ताहरूले बहस गर्ने अनुमान गरिएको छ ।