• २०८३ असार २८
  • 2026 July 12, Sunday

औषधिजन्य प्रयोजनका लागि गाँजा खेती गरिने

काठमाडौं । सरकारले औषधिजन्य प्रयोजनका लागि गाजा खेती गरिने उल्लेख गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा औषधिजन्य प्रयोजनका लागि गाजा खेती गरिने बताए ।

उनले गाँजा उत्पादनको निमित्त गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् ।