• २०८३ साउन ८
  • 2026 July 24, Friday

अब सडक बनाउँदा नेपालको सिमेन्ट प्रयोजन गरिने

काठमाडौं । अब सडक बनाउँदा नेपालको सिमेन्ट प्रयोजन गरिने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा सरकारले अब सडक बनाउँदा नेपालको सिमेन्ट प्रयोजन गरिने बताएका छन् ।