• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।