• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

६ सय झोलुङ्गे पुल बनाउन साढे ५ अर्बभन्दा बढी बजेट

काठमाडौं । ६ सय झोलुङ्गे पुल बनाउन सरकारले साढे ५ अर्बभन्दा बढी बजेट छुट्टाएको छ ।

सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन्।

उनले ६ सय झोलुङ्गे पुल बनाउन साढे ५ अर्बभन्दा बढी बजेट छुट्टाएको बताएका छन् ।