अलविदा रोबिन :

काठमाडौं । नेपाली रक संगीतमा अविष्मरणीय योगदान पुर्याएका गायक तथा अभिनेता रोबिन तामाङको अन्त्येष्टि अघि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको छ । कलासहित बिभिन्न क्षेत्रका व्यक्तिहरु नक्साल पुगेर उनलाई श्रद्धाञ्जली दिईरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१