दुर्गा नेपाल क्षेत्रीकाे तीज गीत ‘जुग जाने पिरती’ सार्वजनिक (भिडिओसहित)

काठमाडाैं । दुर्गा नेपाल क्षेत्रीले तीज गीतकाे भिडिओ सार्वजनिक गरेकी छन् ।

प्रत्येक वर्ष तीजको गीत निकाल्दै आएकी दुर्गाले यसपाली पनि छमछम नचाउने तीजको गीत सार्वजनिक गरेकी हुन् ।

अमर बिहारी गुरुङकाे शब्द रहेको गीत दुर्गा नेपाल र चन्द्रा शर्माले गाएका छन् । जुग जाने लाउँ माया भन्ने बोल रहेकाे तीज गीत माया प्रेमको भावले भरिएको छ ।

लाेकेन्द्र शाहकाे नृत्य निर्देशनमा बनेकाे गीतकाे भिडिओ पनि उत्कृष्ट छ । गीत सबैलाई नचाउने किसिमकाे छ । गीतकाे छायांकन तथा सम्पादन मनिस पन्थले गरेका छन् ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१