• २०८३ असार १५
  • 2026 June 29, Monday

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीले निर्वाचन आयोग नेपालको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ ।

विहीबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सङ्घीय संसद  सचीवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५ औं वार्षिक प्रतिवेदन २०७७\७८ तथा सोह्रौँ प्रतिवेदन २०७८\ ७९ पेस गर्नेछन् ।