काठमाडौं । लोक गायक तथा युवा कलाकार गोपाल तिमल्सिनाको गाई जात्रा ‘के हुन्छ के हुन्छ २०८०’ बजारमा आएको छ ।
देशभरि घटेका घटना र समसामयिक कुरा भ्रष्टाचार अत्याचार कान्ड राजनीतिक घटनालाई हाँस्य व्यंग्यात्मक तरिकाले प्रस्तुत गरेका उनले तीन करोड नेपालीको यथार्थलाई उतार्ने प्रयास गरेको बताएका छन् ।
आफ्नै अफिसियल युट्युब च्यानलमार्फत् उनले भिडिओ सार्वजनिक गरेका हुन् ।