• २०८३ असार १३
  • 2026 June 27, Saturday

राष्ट्रिय झण्डासँग सेल्फी खिच्नेको भिड (फोटो फिचर ) संविधान दिवस विशेष

नेकपा एमालेले संविधान दिवसका अवसरमा नक्सालको नारायण चौरमा आयोजना गरेको ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा झण्डासँग सेल्फी खिच्न पुगेकाहरुको भिड ।