• २०८३ जेठ २२
  • 2026 June 05, Friday

तीनकुनेमा प्रहरी तैनाथीले सर्वसाधारणलाई सास्ती

काठमाडाैं । दुर्गा प्रसाई समर्थित समूह रहेको शंकामा सर्वसाधारणलाई पनि प्रहरीले रोकछेक गर्न थालेपछि राजधानीको तीनकुनेमा आउजाउ गर्नेलाई सास्ती भएकाे छ । प्रसाई समूहलाई प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनमा रोक लगाएको छ ।