• २०८३ असार १३
  • 2026 June 27, Saturday

अछामको साँफेबगर नगरपालिकामा पर्ने बलयपाटा अस्पताल

अछाम । न्याय हेल्थ नेपालद्वारा सञ्चालित यो अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क उपचार सेवा प्रवाह गर्दै आएको छ । यहाँ सेवाग्राहीको दैनिक भिड लाग्ने गर्छ ।