बजारमा ‘टुहरो वस्ती’

साहित्यकार हरिप्रसाद गौतमको मुक्तक संग्रह ‘टुहरो वस्ती’ बजारमा आएको छ । “हामी र हाम्रो कृति समूह“को आठौं कृतिको रूपमा गौतमको नयाँ कृति बजारमा आएको हो ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको हलमा मदन पुरस्कार विजेता डा.नवराज लम्सालले सो संग्रहको विमोचन गरेकाहुन ।

“टुहुरो बस्ती“ माथि डा. लम्सालसहित ठाकुर बेलबाँसे, हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन प्रसाद नेपाल, महासचिव बद्री उप्रेती लगायतले धारणा राखेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१