मुगुमा उच्च हिमपात

काठमाडौं । आईतबार राती देखि परेको अबिरल बर्षाका कारण मुगु जिल्ला लगाएत हिमाली जिल्लामा हिमपात परेको छ । मुगु जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमान स्थल बन्द भएको छ भने हिँउ पर्दा स्थानिय कृषकहरु निकै खुसी भएका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१