• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप्, दोस्रो टिकटक

काठमाडौं। विश्वको नम्बर १ एप इन्स्ट्राग्राम बनेको छ ।

सेन्सर टावरको रिपोर्ट अनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ ।

सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो, जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा २० प्रतिशत बढी हो।

टिकटक ७३.३ करोड पटक डाउनलोड गरि दोस्रो स्थानमा परेको छ ।