• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

संसद् बैठक भोलिसम्मका लागि स्थगित

  • २०८० चैत २७, मङ्गलबार ०८:५५

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि, बुधबारसम्मका लागि स्थगित भएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

  • २०८० चैत २७, मङ्गलबार ०८:५५