• २०८३ असार १६
  • 2026 June 30, Tuesday

जसपाकी समानुपातिक सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ

  • २०८१ वैशाख ७, शुक्रबार १४:५४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

शुक्रबार संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले खानलाई सपथ खुवाएका हुन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो।

  • २०८१ वैशाख ७, शुक्रबार १४:५४