भारतमा मतगणना जारी : भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म आएको –९ः३०) परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ ।
भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ ।

५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।
तृणमुल कांग्रेस १२ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१