७ दलले डाके बैठक

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यका लागि सहमति भएपछि यसको दौडधुप सुरु भएको छ ।

प्रमुख चार दल र जसपाले बैठक डाकेका छन् । सरकारमा रहेका मन्त्री फिर्ता बोलाउनेदेखि प्रधानमन्त्रीले राजीनामा दिने नदिने टुङ्गो लगाउन बैठक बोलाइएको छ । अर्कोतर्फ अबको सरकारको निर्णयको लागि एमाले कांग्रेस बैठक बस्दै छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१