
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू भ्रष्ट्राचारीहरुलाई गृहमन्त्री हुँदा जेलमा कोच्न कुनै कसुर नछाडेको बताएका छ्न् ।
विगेन नेपालले शुक्रबार गरेको एक कार्यक्रममा बोल्दै उनले आफू विभिन्न समयमा विभिन्न मन्त्री हुँदा लोकप्रिय काम गरेको बताए ।
उनले भने, ‘मैले पनि विगेन नेपालमा थेरापी गरेको छु । किन यति धेरै पटक मन्त्री भएको मान्छेले विगेनमा थेरापी गरे होला भन्नुभयाे हाेला । तर म अरुभन्दा फरक छु म भ्रष्टचारीहरुलाई जेलमा कोच्ने मान्छे परेँ ।’