• २०८३ साउन १
  • 2026 July 17, Friday

५ सय ८४ मेनपावर कम्पनी ‘ब्लक’

काठमाडौं । विदेश पठाउने नाममा ठगी गर्दै आएका मेनपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाहि गरेको छ ।

वैदेशिक रोजगार विभागमा दर्ता भएका १ हजार ६ सय ४ मेनपावर कम्पनी मध्ये ५ सय ८४ कम्पनी खारेज तथा कारोबार रोक्कामा परेका छन् । ती कम्पनीलाई विभागले ‘ब्लक’ मा हालेको छ ।

हेर्नुहोस ‘ब्लक’ भएका ती कम्पनीको सूचि