• २०८३ असार १५
  • 2026 June 29, Monday

महान्यायाधिवक्ता बडालले लिए सपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले सपथ ग्रहण गरेका छन् ।

बिहीबार रमेश बडालले शीतल निवासमा सपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले शपथ गराएका हुन् ।