• २०८३ जेठ २५
  • 2026 June 08, Monday

उर्लियो बाढी, पस्यो घर घरमा(फोटोफिचर)

  • २०८१ साउन २२, मङ्गलबार १५:५२

काठमाडौं । काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीभित्र पनि छिरेको छ ।

उपत्यकास्थित बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायतमा बाढी आएको छ ।

नदीका तटीय क्षेत्रका बस्तीमा बाढी पसेको छ । वर्षाले मुख्य सडक जलमग्न भएका छन् भने कोरिडोर क्षेत्रमा यातायात प्रभावित भएको छ ।

 

  • २०८१ साउन २२, मङ्गलबार १५:५२