• २०८३ जेठ २५
  • 2026 June 08, Monday

गगनसिंह दरवारको ३० फिटे पर्खाल भत्कियो

  • २०८१ साउन २८, सोमबार १०:४८

काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो ।

सोमवार विहान करिव ७ः५५ बजे भूक्षसँगै पर्खाल भत्केको हो ।

  • २०८१ साउन २८, सोमबार १०:४८