• २०८३ असार १३
  • 2026 June 27, Saturday

काठमाडौं महानगरपालिकाका प्रशासकिय अधिकृतको सरुवा

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप परियार सरुवा भएका छन् ।

बिहिबार बसेको मन्त्रीपरिषद बैठकले गरेको निर्णय अनुसार उनीसहित ४० सहसचिवलाई सरुवा गरिएको हो ।

उनका ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई ल्याइएको छ । परियारलाई भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तानिएको छ ।

 

अन्य ४० सरुवा भएका सहसचिवको सूचि