• २०८३ जेठ २२
  • 2026 June 05, Friday

डोनल्ड ट्रम्प जितको नजिक पुगेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै

अहिलेसम्मको प्रक्षेपणअनुसार डोनल्ड ट्रम्प लेनै जितेका छन् भने बकीरहेका स्थानहरुमा पनि ट्रम्प नै अगाडि रहेका छ । संयुक्त राज्य अमेरिकामा ४७ औँ राष्ट्रपति लागि भएको निर्वाचनको मतगणना जारी छ।दुई महत्त्वपूर्ण राज्य नोर्थ क्यारलाइना र जोर्जा आफ्नो पक्षमा आएपछि ट्रम्पले फ्लोरिडामा समर्थकहरूलाई समर्थन गर्न लागेका छन्।संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा मतगणना जारी छ।

डोनल्ड ट्रम्प र कमला ह्यारिसले आ–आफ्ना पार्टीका प्रभावक्षेत्रमा अपेक्षानुरूप नै मतपरिणाम पाएका छन्अन्तिम परिणामका लागि निर्णायक हुने ठानिएका ’स्विङ स्टेट’हरूमा ट्रम्प केही अगाडि देखा परेका छन्।सातवटा स्विङ् स्टेटमध्ये नोर्थ क्यारलाइना र जोर्जमा ट्रम्पले जित्ने प्रक्षेपणगरिएको छजितका लागि आवश्यक २७० ’इलेक्टोरल कलेज मत’ नजिक पुगेपछि ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्न लागेका छन्।

महिला मतदाताहरूमाझ कमला ह्यारिस अगाडि देखा परेकी छन् तर धेरै अन्तर भने नदेखिएको ’एक्जिट पोल’हरूले सङ्केत गरेका छन्हवाई र अलास्काबाहेक बाँकी सबै राज्यहरूमा मतदान सकिएको छ।सिनेट सदस्यका लागि पनि भएको निर्वाचनको परिणामले संसद्को माथिल्लो सदनको नियन्त्रण पनि रिपब्लिकन पार्टीकै हातमा जाने सम्भावना बढेको छ।