• २०८३ असार १२
  • 2026 June 26, Friday

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखिने भएको छ ।

जिल्ला अदालत कास्कीले रविलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् ।