• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कैलालीको अत्तरियामा युवकको मृत शरीर भेटियो, हत्याको आशंका व्यक्त

काठमाडौ। आज बिहान गोदावरी नगरपालिका–९ स्थित दुर्गा मन्दिर पछाडि एक युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले यस बारेमा जानकारी दिएका छन्।