• २०८३ असार ८
  • 2026 June 22, Monday

रघुजी पन्त बन्ने भए शिक्षामन्त्री, शपथ भोलि

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री हुने भएका छन् ।

उनले भोलि शपथ लिने स्रोतले जनाएको छ ।

शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।