काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी भएको छ।
प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट हुँदा बसमा आगो लागेको हो। घटनास्थलमा पुगेको प्रहरीले आगो नियन्त्रणमा ल्याइसकेको छ।